वैशाख ११ गते धरहराकाे उद्घाटनकाे तयारी

आउँदाे वैशाख ११ गते नेपालकाे ऐतिहासिक सम्पदा धरहराकाे उद्घाटन गर्ने तयारी थालिएकाे छ । 

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापना कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराकाे उद्घाटनबारे जानकारी गराउनु भएकाे हाे । 

उहाँले भूकम्प सङ्ग्रहालयलगायत संरचनाकाे पुनःनिर्माण गर्न बाँकी रहे पनि प्रतीकका रुपमा रहेकाे धरहराकाे आउँदाे वैशाख ११ गते उद्घाटन गरिने बताउनु भएकाे हाे । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments