भारतमा एकैदिन थपिए १ लाख ६८ हजार कोरोना संक्रमित

भारतमा एकैदिन एक लाख ६८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सङ्ख्या कोरोना महामारी सुरु भएयता सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३५ लाख २७ हजार पुगेको छ ।

यस्तै हिजो मात्रै ९ सय ४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १ लाख ७० हजार एक सय ७९ पुगेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments