आज सोमबार सुनको भाउ बढ्याे

आज सोमबार सुनको मुल्य सामान्य अंकले बढेको छ ।

आज सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आइतबार ८९ हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ८९ हजार १५० रुपैयाँ कारोबार भएको छ ।

यसैगरी, चाँदी आज प्रतितोला १२ सय ७५ रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments