प्रदेश नम्बर २ को प्रदेश सभा बैठक आज बस्दै

प्रदेश नम्बर २ को प्रदेश सभा बैठक आज बस्दैछ।

छ महिनापछि सोमबार प्रदेश नम्बर २ को बैठक बस्न लागेको हो। बैठक सोमबार दिउँसो १ बजे बस्दैछ।

प्रदेश सभाको यो पाँचौं अधिवेशन हो। प्रदेशसभाको चौथो अधिवेशन कात्तिक ३ गते सकिएको थियो।

आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments