जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन भएका छन्।

शनिबार महाधिवेशन सुरू भएको थियो।

अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो। उनी सर्वसम्मत अध्यक्ष भएका हुन्। 

निर्वाचनको मतपरिणाम सोमबार बिहान आएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments