कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको थियो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाले बैठक स्थगित गर्न निर्देशन दिएको बैठक स्थगित गरिएको बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments