प्रदेश २ मा माओवादी संसदीय दलको नेतामा भरत साह

नेकपा माओवादी केन्द्रले प्रदेश २ को संसदीय दलको नेता चयन गरेको छ ।

पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो ।

यस्तै, उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र रुबी कर्ण सचेतकमा चयन भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments