२५ जनाभन्दा बढी भेला नहुनू- स्वास्थ्य मन्त्रालय

 २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन स्वास्थ्य मन्त्रालयले सबैलाई सतर्क गराएको छ ।

त्यस्ता जमघटकै कारण भाइरस फेलिएर फेरि महामारीको रुप लिन सकने भएकोले भेला र जमघट आदि नगर्न मन्त्रालयले आह्वान गरेको हो ।

यसैबीच हिजो देशभर थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ । तीमध्ये २ लाख ७३ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् भने ३०३८ जनाको मृत्यु भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments