आईपीएल: बैंगलोर सुखद सुरूवात

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर सुखद सुरूवात गरेको छ ।

आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा मुम्बई इन्डियन्सविरुद्ध २ विकेटको जित निकाल्दै प्रतियोगितामा राम्रो सुरूवात गरेको हो ।

एमए चिदंबरम स्टेडियममा मुम्बई इन्डियन्स प्रस्तुत गरेको १६० रनको लक्ष्य बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।  

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments