जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्रको लागि नयाँ नियम

आगमी जेठ १ गतेदेखि लागू हुने गरेर सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि नयाँ नियम ल्याएको छ ।

जेठ १ देखि लागू हुने गरेर सवारी चालक अनुमतिपत्र परीक्षा र प्रयोगात्मक दुवै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ । 

अब ७० अङ्क ल्याएमा लाइसेन्सको ट्रायल पास हुने व्यवस्था गरिएको छ । यो व्यवस्थापछि सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनु पर्दैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments