अफ्रिकन रुट्स आहा रारा गोल्डकपको फाइनलमा प्रवेश

अफ्रिकन रुट्स एसोसिएसन १९औँ आहारारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा अफ्रिकन रुट्सले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै फाइनलको स्थान सुरक्षित गरेको हो ।

अब अफ्रिकन रुट्सले उपाधिका लागि शनिबार संकटा क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments