स्वास्थ्यमन्त्रालयले गर्यो विद्यालय बन्द गर्न सिफारिश

स्वास्थ्य मन्त्रालयले कोरोना भाईरसको दोस्रो लहर फैलन सक्ने खतरा रहेको भन्दै विद्यालयहरु बन्द गर्न सरकारलाई सिफारिश गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ।

विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनले बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments