नेपालमा वायु प्रदूषणमा सुधार हुँदै

नेपालकाे वायु प्रदूषणको हालकाे अवस्थामा क्रमिक सुधार भएकाे छ ।

शुक्रबार बिहान नेपाल विश्वयापी सुचकांकमा पहिलो नम्बरमा रहे पनि सुधार हुँदै अहिले पाँचौं नम्बरमा पुगेको छ ।

आइक्यू एअरका अनुसार नेपालको अहिलेको एक्युआई आज १ सय ५८ रहेको छ । यद्यपि यो सूचक संवेदनशील समूहलाई अस्वस्थकर मानिन्छ ।

एक्युआई १ सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । यस्तै २ सय सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ भने एक्वुआई ३ सय पुग्नुलाई जोखिमपूर्ण मानिन्छ । ३ सयभन्दा माथि हुनुहलाई झनै घातक मानिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments