कांग्रेसले माओवादी केन्द्र र जसपासंग छलफल गर्दै

नेपाली कांग्रेसले तीन दलकाे बैठक बाेलाएकाे छ ।

नयाँ सरकार गठनको पहल गर्न कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न ३ बजे माओवादी केन्द्र र जनता समाजवादी (जसपा) पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् ।

२० चैतमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार गठनका लागि पहल गर्ने निर्णय गरे बमोजिम नयाँ सत्ता समीकरणबारे छलफल गर्न देउवाले बैठक बोलाएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments