पूर्वराजा ज्ञानेन्द्र शाह भारत जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह एक धार्मिक कार्यक्रममा भाग लिन भारत जाँदैछन् ।

हरिद्वार महाकुम्भमा सहभागी हुन भारत जान लागेका उनीसँगै पूर्वरानी कोमलराज्यलक्ष्मीदेवी शाह पनि जानेछिन् ।

चैत ३० गते मौनी अमावश्यको शुभमुहूर्तमा त्यहाँ शाही स्नान तथा विशेष कार्यक्रममा सहभागी हुन मेला आयोजकका तर्फबाट आएको निमन्त्रणालाई स्वीकार गर्दै पूर्व राज दम्पती त्यस तर्फ जान लागेका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments