प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बैठक १ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

प्रधानमन्त्रीले आज दुई वटा वार्षिक प्रतिवदेन पेश गर्ने कार्यसूची छ भने शोक प्रस्ताव पारित गर्ने समेत कार्यसूची छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments