पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल निर्वाचित

नेपाल पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् ।

उनले प्रतिद्वन्द्वी ठाकुरप्रसाद आचार्यलाई ३ मतको अन्तरले पराजित गरेका हुन् ।

बिहीबार बिहान सम्पन्न मतगणनाको नतिजा निर्वाचनमा पौडेलले ३० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी आचार्यले २७ मत प्राप्त गरेका थिए । निर्वाचित पौडेल प्रेस चौतारीका तर्फबाट उमेदवार बनेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments