पत्रकार महासंघ मकवानपुर अध्यक्षमा मणिराज गौतम विजयी

पाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट उम्मेदवार बनेका मणिराज गौतम विजयी भएका छन्। 

गौतमले प्रेस चौतारीबाट अध्यक्षका उम्मेदवार बालकृष्ण अधिकारीलाई ४४ मतान्तरले पराजित गरेका हुन्। विजयी भएका गौतमले १०० मत प्राप्त गरे भने चौतारीका अधिकारीले ५६ मत मात्र पाए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments