श्रीलंकन पुलिस क्लबमाथि त्रिभुवन आर्मीको सहज जित

 त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप–२०२१ प्ले अफमा पहिलो खेलमा  श्रीलंकन पुलिस स्पोट्र्स क्लबमाथि सहज जित निकालेको छ ।  

आइतबार भएको खेलमा नेपालको एक मात्र एएफसी लाइसेन्स प्राप्त आर्मीले श्रीलंकन पुलिस ५-१ गोल अन्तरले पराजित गरेको हो । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments