रु रु जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

चैत्र २० गतेदेखि खुलेको रु रु जलविद्युत परियोजनाले जारी गरेको आईपीओमा आवेदन दिन आज अन्तिम हो ।

रु रुले १०० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार कित्ता शेयर निष्कासन गरेको हो ।

कम्पनीले निष्कासन गरेको कुल कित्तामध्ये कर्मचारीहरुको लागि ८ हजार १५४ कित्ता, सामुहिक लगानी कोषका लागि २० हजार ३८५ कित्ता शेयर छुट्टाएको छ ।

बाकी रहेको ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments