वाग्मती प्रदेश संयोजनको जिम्मेवारी अष्टलक्ष्मीलाई

नेकपा एमालेको खनाल–नेपाल समूहले वाग्मती प्रदेश संयोजनको जिम्मेवारी नेतृ अष्टलक्ष्मी शाक्यलाई दिने भएको छ ।

वडा तहसम्मै समानान्तर कमिटी घोषणा गर्ने उद्घोष गरेको खनाल–नेपाल समूहले आज वाग्मतीमा समानान्तर प्रदेश कमिटी घोषणा गर्दै छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments