अनेरास्ववियूले गर्‍यो तीन नेतालाई कारबाही

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूका तीन जना निवर्तमान सचिवलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षले कारबाही गरेको छ।

अनेरास्ववियूका अध्यक्ष ऐन महरले तीन जना निवर्तमान सचिव आरती लामा, वसिम आलम र सुदेश पराजुलीलाई कारबाही गरेका हुन्। तीनै जनालाई अनेरास्ववियूको साधारण सदस्यबाट समेत निष्कासन गरिएको अध्यक्ष महरले जनाएका छन्।

अनेरास्ववियू अध्यक्ष महर ओली पक्षका हुन्। लामा, आलम र पराजुली एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments