कर्णाली प्रदेशका ३ मन्त्रीले आज राजीनामा दिँदै

कर्णाली प्रदेश सरकारमा एमालेतर्फका ३ मन्त्रीले आज पदबाट राजीनामा दिँदै छन्।

एमालेको कर्णाली प्रदेश संसदीय दलले दिएको निर्देशनअुनसार सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले राजीनामा दिने भएका हुन्।

आइतबार बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments