आज मंगलबार सुनको मूल्य बढ्यो

मंगलबार सुनको मूल्य बढेको छ ।

आज सुन तीन सयले बढेर ८७ हजार ५ सय रुपैया पुगेको छ। हिजो सुन तोलाको ८७ हजार २ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १२ सय ३५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबारको तुलनामा यो मूल्य स्थिर हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments