काठमाडौं जैसिदेवलस्थित एक घरमा आगलागी

काठमाडौं महानगरपालिका वडा नम्बर २० जैसिदेवलस्थित एक घरमा आगलागी भएको छ।

आइतबार बिहान करिब १० बजे बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

रत्नलक्ष्मी रञ्जितको चार तले पुरानो घरमा आगलागी भएको परिसरले जनाएको छ। दमकल र प्रहरीको सहयतामा आगो निभाइसकेको छ।

आगलागीबाट धेरै क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments