प्रचण्डद्वारा लुम्बिनीस्थित् मायादेवी मन्दिरको अवलोकन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज लुम्बिनीस्थित मायादेवी मन्दिरको अवलोकन भ्रमण गरेका छन् ।

उनले भ्रमण क्रममा मन्दिरको भौतिक संरचना र पुरातात्त्विक स्थलहरू बारे जानकारी समेत लिएको उनको सचिवालयले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments