माधब नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पस्यो- सूर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेतृत्वको समूह अध्यारो सुरुङमा फसेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेख्दै थापाले सुरुङमा फसेको नेपाल समूहको बाहिर निस्कने र अगाडि जाने ठाउँ नै नभएको बताएका छन ।

उनले नेपाल पक्षलाई संयमित हुन पनि आग्रह गरेका छन् । अन्यथा विजोग हुने उनको भनाइ छ । ‘साथमा न पार्टी, न चुनाव चिन्ह, न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरूरी छ। नभए बिजोग होला है ’ उनले लेखेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments