प्रधानमन्त्री ओलीले आज एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गर्ने भएका छन् ।

प्रत्येक संघीय निर्वाचन क्षेत्रमा एउटा सडक रहने गरी प्रधानमन्त्री ओलीले आज शनिबार सडक शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे भर्चुअल रुपमा ती सडकको शिलान्यास गर्ने कार्यक्रम छ । निर्वाचन क्षेत्र रणनीतिक सडक नाम दिइएको ती सडक प्रत्यक्ष निर्वाचित सांसदहरुको सिफारिसमा निर्माण हुने भएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments