एनएसएल : काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुने

हिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र पोखराबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

काठमाडौंले २ खेलमा ३ अंक जोडेको छ । काठमाडौं लिगको पाँचौ स्थानमा रहेको छ । पोखरा २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments