कर्णाली माओवादीका सांसदले आधा महिनाको पारिश्रमिक कोरोना विपद् कोषमा सहयोग गर्ने

नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले आधा महिनाको पारिश्रमिक कोरोना विपद् कोषमा सहयोग गर्ने भएका छन् ।  

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना रोकथाम तथा नियन्त्रण, उपचारमा प्रदेश सरकार लागिरहेको र विकास निर्माण तथा चालु आर्थिक वर्षको बजे कार्यान्वयनको अवस्थामा बारेमा जानकारी गराएका प्रमुख सचेतक सीताकुमारी नेपालीले जानकारी दिइन् । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments