खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण

खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थापाको सचिवालयले जनाएको छ । थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको सचिवालयले जनाएको छ ।

चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments