शुक्रवार छापावाल सुनको मूल्यमा गिरावट

 शुक्रवार छापावाल सुनको मूल्यमा गिरावट आएको छ । 

शुक्रवार छापावाल सुन प्रति तोला ८९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे सुन प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments