पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार जारी

पुर्वरानि कोमल शाहलाई प्लाज्मा थेरापी पद्दतीबाट उपचार सुरु भएको छ । 

केही दिनअघि कोरोना संक्रमण पुष्टी भएर उपचार गराईरहेकी शाहलाई नर्भिक अस्पतालका अनुसार गए साँझबाट प्लाज्मा थरापीबाट उपचार सुरु भएको हो । 

हाइफ्लो अक्सिजनको सपोर्टमा उपचार भईरहेकी शाहको अवस्था गम्भिरतर्फ उन्मुख भएपछि आइसियु कक्षमा सारिएको थियो । 

पुर्व राजा ज्ञानेन्द्र शाह समेत सोही अस्पतालमा उपचाररत छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments