अपरान्हपछि मेघगर्जन, चट्याङ्ग क्षणिक बर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

शक्रबा। दिउसाेँ  देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थानमा  र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

राती देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ।देशका पहाडी भूभागका  एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना रहेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments