नेपाल र इराकबीचको मैत्रीपूर्ण खेल मे २९ मा

नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले इराकसँग मे २९ मा मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको बिहीबार जनाएको छ ।

एन्फाले मैत्रीपूर्ण खेल खेल्ने अन्तिम निर्णय हुन बाँकी रहेको र त्यसको गृहकार्य भइरहेको जनाएको थियो । बिहीबार एन्फाले मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको हो ।

फिफा बरियतामा इराक ६८औं स्थानमा र नेपाल १७१औं स्थानमा छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments