बाबुराम भट्टराईको वीर अस्पतालमा शल्यक्रिया हुँदै

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुँदैछ ।

वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा आज उनको शल्यक्रिया हुन लागेको हो ।

त्यसका लागि पूर्व प्रधानमन्त्री भट्टराई बिहीबार अस्पताल भर्ना भएका थिए । यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments