पूर्वरानी कोमल शाह आइसियूमा

कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा सारिएको छ।

उनलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ ।  

चारदिन अघि कोभिड–१९ संक्रमण देखिएपछि नर्भिक अस्पतालमा पूर्व राज दम्पती र छोरी प्रेरणालाई भर्ना गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments