बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि

बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार सुन तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियाे ।

यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १३१५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १३०५ रुपैयाँमा कारोबार भएको थियो । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments