कोरोनाको नयाँ लहरले मलाई पनि गाँज्यो- पूर्वसभामुख ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि कोरोना संक्रमण भएको छ। 

ढुंगानाले सामाजिक सञ्जालमार्फत संक्रमण भएको जानकारी दिएका हुन्।

‘सावधानी अपनाउन सतर्क रहँदा रहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो। उस्तो अप्ठ्यारो त भएको छैन, आफ्नो ख्याल गरिरहेको छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त?’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments