चट्याङ्ग लागेर एक जनाकाे मृत्यु

तेह्रथुमको चट्याङ्ग लागेर एक जनाकाे मृत्यु भएकाे छ ।

बुधवार साँझ चट्याङ्ग लागेर आठराई गाउँपालिका-४ ईवामा ४७ वर्षीय लोकमान गुरूङको मृत्यु भएकाे प्रहरीले जनाएको हाे ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सङ्क्रान्ति बजारमा राखिएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments