ओखलढुंगामा बम फेला, सेनाद्वारा डिस्पोज

ओखलढुंगामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर–७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो ।

शंकास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरीचौकी रावादोलुमा खबर गरेका थिए । 

जिल्लाबाट प्रहरी निरीक्षक लंकबहादुर श्रेष्ठको कमान्डमा पाँच प्रहरी र अरिदमन गण ओखलढुंगाबाट क्याप्टेन फत्तनारायण श्रेष्ठको कमान्डमा गएको नौजनाको डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments