सेती अस्पतालद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द

कोरोनाभाइरसको दोस्रो लहर फैलिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आकस्मिकबाहेक बहिरंग र इलेक्टिभ सर्जरी सेवा स्थगित गरेको छ ।

बुधबार अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशनानुसार आजदेखि बहिरंग र इलेक्टिभ सर्जरी सेवा बन्द गरेको जनाएको छ । साथै, अस्पतालले उक्त अवधिमा अस्पतालमा कार्यरत चिकित्सकको परामर्श लिन सक्ने गरी सम्पर्क नम्बरहरु उपलब्ध गराएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments