चितवनमा आजदेखी निषेधाज्ञा

जिल्लामा संक्रमिमतको संख्या बढ्दै गएपछि चितवनमा निषेधाज्ञा हुने भएको छ ।

बुधबार बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले बैैशाख १६ गते (भोली) रातीदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

डिसीएमसीले निषेधाज्ञा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी खेमराज पौडेलले जानकारी दिनुभयो । बुधबार निर्णय आज राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म लागु हुनेछ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments