काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा

काठमाडौं उपत्यकाका तीन जिल्लामा आज विहान ६ बजेबाट निषेधाज्ञा लागु भएको छ ।

आज बिहान ६ बजेबाट सुरु भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ ।

निषेधाज्ञामा सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनाटर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न पाइने छैन । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments