कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्दैछ । पीसीआर परीक्षण गराएका कांग्रेस नेताहरुको रिपोर्ट नेगेटिभ आएपछि आज बैठक बस्न लागेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा १४ औं महाधिवेशन, पार्टी समायोजन, क्रियाशील सदस्यता तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने पौडेलले बताएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments