निषेधाज्ञामा नेपाल सुपर लिग नरोकिने

निषेधाज्ञामा समेत नेपाल सुपर लिग नरोकिने भएको छ । 

सरकारले बिहिबारबाट दुई हप्ताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । तर निषेधाज्ञामा समेत एनएसएलका बाँकी खेल नरोकिने भएको हो ।

खेलकुद मन्त्री दामा तामाङले एनएसएलका बाँकी खेल पुरा गर्न दिने विषयमा सहमती जनाए । उनले समग्र देशको खेलकुदलाई हेरेर सरकारले निर्णय लिएको बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments