भारतको असाममा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प

भारतको असममा बुधबार बिहान ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ । बिहान ७ बजेर ५५ मिनेटमा असमको गुवाहटीलाई केन्द्र भएर भूकम्प गएको हो ।

भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार गुवाहटी आसपासको क्षेत्रमा केही मिनेटसम्म भूकम्पको धक्का लगातार महसुस गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments