भारतमा एकै दिन तीन हजार सङ्क्रमितकाे ज्यान गयाे

हिजो एकै दिन तीन हजार भन्दा बढीको ज्यान गएको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ ।

एकै दिन कोरोनाका कारण पहिलोपटक यति धेरैको ज्यान गएको त्यहाँका संचारमाध्यमहरूले बताएका छन् ।  

भारतमा केही समय यता दैनिक साढे तीन लाखको हाराहारीमा सङ्क्रमित थपिएका छन् ।

भारतमा अहिलेसम्म एक कराेड ७९ लाख भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments