आजदेखि सर्वोच्च अदालतमा अत्यन्त जरुरी महत्वका विषय मात्रै हेरिने

सर्वोच्च अदालतले कोरोना जोखिम बढ्दै गएपछि आजदेखि सेवा कटौती गर्ने भएको छ ।

सर्वोच्च अदालतको हिजो बसेको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठकले  आजदेखि बैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने निर्णय गरेको हो ।

बैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण तथा कोराेना महामारीसँग सम्बन्धित् अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ मात्रै हुने बैठकले निर्णय गरेको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments