निषेधाज्ञामा सेयर बजार बन्द नहुने

निषेधाज्ञाको अवधिमा पनि सेयर बजार भने खुलै रहने भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको छ ।

अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ ।

सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द गर्नु नपर्ने नेप्सेले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments